काठमाडौं । 'मिस नेपाल २०२६' का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।
संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार …
प्रि-मनसुन सुरु भएसँगै नेपालमा चट्याङका घटना ह्वात्तै बढ्ने गर्छन् । वर्षको यो समयमा आकाशमा बिजुली चम्किनु र मेघ गर्जनको आवाजसँगै चट्याङ पर्ने जोखिम पनि उत्तिकै उच्च हुन्छ । नेपालमा हरेक वर्ष चट्याङबाट दर्जनौं मानिसको ज्यान …
२० वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् ।
अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले …
काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त पारिरहेका बेला जनआक्रोश बढिरहेको छ। उचित विकल्प नदिई सुकुम्वासी र घरवारविहीनलाई सरकारले रातारात लखेट्न थालेपछि सर्वसाधारणदेखि कलाकारसम्मले असन्तुष्टि पोख्न थालेका छन् । सुकुम्वासी र घरवारविहीनमाथि राज्य निरन्तर कठोर भइरहँदा असन्तुष्टि जनाउनेमध्ये एक हुन नायक दयाहाङ राई । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुवैतिर सरकारको कार्यशैलीलाई […]
ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको आफ्नै भवन सर्ने तयारी गरेको छ । स्थानीय कृष्णबहादुर छन्त्याल, चन्द्रबहादुर पाण्डे, इन्द्रकली […]