यस्तो छ खगेन्द्र ‘पानीफोटो’ को ट्रेलर

अभिनेता खगेन्द्र लामिछानेको निर्देशित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा बेपत्ता छोराको खोजीमा निस्किएको  एक दम्पतीको कथा देखाउन खोजिएको छ । जसमा छोरा खोज्ने दम्पतीको भुमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा अनुप बराल, मेनुका प्रधानको अलवा मलिका महत र खगेन्द्र स्वयं देखिएका छन् । खगेन्द्रकै कथा रहेको फिल्म नाटक ‘पानीफोटो’ माथि बनेको हो

सम्बन्धित सामग्री

यस्तो छ जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ को ट्रेलर

काठमाडौँ । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर ल्याएको हो ।  ट्रेलर फिल्मको

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। १ मिनेट १९ सेकेन्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ। लागुऔषधविरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक...

‘आलु जस्तो लव’को ट्रेलर सार्वजनिक

काठमाडौं : युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।राजधानीको नयाँ बानेश्वर थापागाँउस्थित एउटा कार्यक्रममा आज ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका लेखक/निर्देशक देवप्रसाद धिमालले भने‚ ‘आफ्नो मेहनतलाई दर्शकले स्विकार्नु हुन्छ हुँदैन‚ आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली र गाली दुवै मलाई स्वीकार्य छ।‘धिमालले यो फिल्म आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए। उनले भने&sbqu

‘राधा’को  ट्रेलर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी...

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कालकारको अभिनय छ। प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडाैँ- नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज […]

घनचक्करको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलर युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज […]

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

१२ फागुन, काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत ४ […]

मनोज पण्डित निर्देशित 'एक' को ट्रेलर सार्वजनिक

मनोज पण्डितको निर्देशनमा बनेको फिल्म 'एक'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो