अन्तर्राष्ट्रिय फुटबलमा इटाली र अर्जेन्टिनाको अपराजित लय : एउटाको ३४ खेल, अर्कोको २१

अन्तर्राष्ट्रिय फुटबलका  दुई महादेशीय च्याम्पियन इटाली र अर्जेन्टिना पछिल्लो समय शानदार लयमा छन्। इटालीले स्पेनलाई हराएर गत  युरोकप जितेको थियो भने अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका जितेको थियो। अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो। त्यसयता पहिलो खेलमा उत्रिएको इटालीले बिहीबार राती बुल्गेरियासँग १-१ गोलको बराबरी खेल्यो भने शुक्रबार अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ गोलले हरायो। इटालीले […]

सम्बन्धित सामग्री

लय कायम राख्ने इटालीको उद्देश्य

इटालीले अहिले लगातार उत्कृष्ट प्रदर्शन गरिहेको छ । युरो २०२० मा बुधबार स्विट्जरल्यान्डको सामना गर्दा इटालीको उद्देश्य यही लय कायम राख्ने हुनेछ । आफ्नो पहिलो खेलमा इटाली टर्कीविरुद्ध निकै बलियो देखिएको थियो ।