सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।...

सम्बन्धित सामग्री

बुटवल-नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सरिता भुसालले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नु परेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरिन् । 'वर्षायाम सुरु हुन लागिसक्यो, यात्रु...

राष्ट्रियसभामा एसइईको नतिजा छानबिनदेखि राहदानी विभागकाे बिचौलियासम्मकाे चर्चा

काठमाडाैं : राष्ट्रियसभाकी बिहीबारको बैठकमा सांसदहरूले विभिन्न विषयका सवालहरू उठाएका छन्। उनीहरूले शून्य समयमा बोल्ने क्रममा एसइईको नतिजा छानबिन गर्नेदेखि राहदानी विभागको बिचौलियासम्मको विषय उठाएका हुन्।सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्  शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन्। उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन

तुलसीपुरको सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौं–नुवाकोट सडक निर्माण १० वर्षदेखि अलपत्र

नुवाकोटका जनप्रतिनिधि र नेताहरूले काठमाडौँदेखि ककनी हुँदै नुवाकोट जाने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नुवाकोटका नेपाली कांग्रेसका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नुवाकोट जिल्लामा सञ्चालित योजनाहरूको अवस्था, पुर्वाधार निर्माण र अन्य योजनाहरूबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मिचिएको भूमि फिर्ताका लागि पहल गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लिपुलेकमा भारतले सडक बनाइसक्यो, सरकारको ध्यानाकर्षण होस् : भीम रावल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको विशेष समयमा रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। स्थानीय प्रशासन र सरकारी पहलका

शून्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।