म चुनावी अभियानमै छु, उम्मेदवारी फिर्ता गर्ने कुनै सहमति भएको छैन : बम

सत्ता गठबन्धनले शुक्रबार  प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कर्णालीमा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका चार उम्मेदवारमध्ये कालिकोटका विश्वराज बमको विषयमा सहमति भएको र ३ ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ । सार्वजनिक विवरण अनुसार सुर्खेत क्षेत्र नम्बर २ (क) र (ख), हुम्ला (१) मा छलफल जारी भनिएको छ । कालिकोट (ख) मा भने समाजवादीका जिल्ला अध्यक्ष बमको नाम उल्लेख गरिएको छैन । यद्यपि ब

सम्बन्धित सामग्री

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

२६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत […]

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्। पोखरा महानगरपालिकामा गठबन्धनको विरोध…

बागी उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धनको निर्देशन

काठमाडौँ – पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन संयुक्तरुपमा अपिल गरेको छ। शुक्रबार बसेको गठबन्धनको बैठकले केन्द्रमा भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिनेलगायतका निर्देशन दिने पत्रमा हस्ताक्षर गरेको हो । पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका […]

एमाले र माओवादीबिच चुनावी तालमेलको सहमति, संयुक्त घोषणापत्र जारी गर्ने तयारी

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो । गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर […]

कांग्रेसका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।  बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमति भन्दा बाहिर रहेर उम्मेदवारी...

स्थानीय तह निर्वाचन: एमाले जिल्ला सचिव गुरुङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षका लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिनेबारे पार्टीमा सहमति भएको बताए।...

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका आचार्यले गरे उम्मेदवारी फिर्ता

१४ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । दुवै पार्टीले माडीमा एक कार्यक्रमकाे आयाेजना गरी तालमेलकाे सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । […]

आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौँ : गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरूबिचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘कतिपय पालिका र वडा स्तरमा दलहरूले […]

आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौं : देव गुरुङ

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् । ‘कतिपय पालिका र वडा स्तरमा दलहरुले […]

भीम रावललाई खीमलालको आग्रह- ओलीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुस्

नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईले उपाध्यक्ष भीम रावललाई एमाले अध्यक्षका लागि गरेको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।  तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा मंगलवार भएको भेटमा भट्टराईले कम्तीमा पदाधिकारीमा सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।  ‘आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको सर्वसम्मतिको निम्ति भूमिका खेल्न कमरेड भीम रावललाई अनुरोध गरियो । घोषित आफ्नो उम्मेदवारी फिर्ता लिएर कमरेड केपी ओलीलाई समर्थन गर्दै अन्य पदाधिकारीमा आफूलाई अगाडि...