गठबन्धन सरकार तुरुन्तै ढलेन भने देश बर्बाद हुँदैछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताएका छन्।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने बताएका हुन्।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।' ओलीले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’&nb

सम्बन्धित सामग्री

गठबन्धन सरकारले देश बर्बाद : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलिएको आरोप लगाएका छन् । ‘विकासविरोधी अहिलेको सत्ता गठबन्धन सरकार जनताको हितमा नभई आफ्नै सत्ता टिकाउन सीमित छ,’ उनले भने, ‘यसरी देशले निकाश पाउँछ भन्ने लाग्दैन ।’