बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

२५ माघ, काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको …

सम्बन्धित सामग्री

साँझ छोरीको हत्या, राति घरमा आगजनी

माइती आएकी छोरीको गोली हानेर हत्या गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए । छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइ रहेपनि महरा फेला पर्न नसकेको बताए । हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको व...