एसिसी प्रिमियर कप : ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रोपटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ