हेड काउन्टबारे रेशम चौधरी : नेताहरूसँग कुरा गरेर फैसला गर्छु

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  ।उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।उनले पहिले उपेन्द्र यादवसँग छलफल गर्न चाहेका थिए । तर यादव यसअघि नै कार्यालयबाट बाहि

सम्बन्धित सामग्री

टीकापुर घटनाको अन्तिम सत्य पीडित परिवारलाई भन्दिन्छुः रेशम चौधरी

काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनाबारे आफूलाई त्यहाँका जनताले भनेको सत्य कुरा पीडित परिवारलाई भनिदिने बताएका हुन् । ‘रिगलको मुद्दामा अदालतको फैसला तपाईँले पढ्नुभयो ? […]

रेशम चौधरी रिहाई गर्ने सरकारको तयारीमा सर्वोच्चको धक्का, जन्मकैद फैसला सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला …

रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।