२ हजारभन्दा तल झर्‍यो सेयर बजार

सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ३३.३६ अंक घटेर १९८९ अंकमा कायम भएको हो । कुल २ अर्ब ५ करोडको कारोबार भयो । कारोबार खुलेदेखि नै नेप्से निरन्तरजसाे ओरालो लाग्याे ।

सम्बन्धित सामग्री

२०१८ अंकमा झर्‍यो सेयर बजार, उत्पादनमा उच्च गिरावट

१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै ३.६५ […]

२०३१ अंकमा झर्‍यो सेयर बजार, २०४ कम्पनीको मूल्य घट्यो

१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो […]

२०७० अंकमा झर्‍यो सेयर बजार, तीन समूहका सूचक बढे

४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक […]

२ हजारभन्दा तल झर्‍यो सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

१३ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा […]

अन्तिम १ घण्टामा उच्च दरले झर्‍यो सेयर बजार, धेरै घट्नेमा हाइड्रोपावर समूह

१० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम १ घण्टामा सेयर बजार उच्च दरले घटेको छ । अघिल्लो दिनको तुलनामा २ बजेसम्म ४ अंक गिरावटमा बजार देखिएको थियो । तर ३ बजे कारोबार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.७६ अंकले बजार झर्‍यो । २००५ अंकमा अडिएर बजार बन्द भएको छ । २ […]

१९१५ अङ्कमा झर्‍यो सेयर बजार, सबै सूचक घटे

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १९१५ अङ्कमा झरेको छ । कारोबार खुलेदेखि नै उच्च गिरावट आएकोमा बजार बन्द हुँदा नेप्से ७७ अङ्कले घटेको हो । कुल २ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ ३७, विकास बैङ्क १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, […]

नेप्सेमा उतारचढाव : १९९५ अङ्कसम्म झरेर बढ्यो नेप्से

काठमाडौँ । आज (बुधबार) सेयर बजार खुल्दा नेप्से परिसूचक २०३० अङ्कमा थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दै साढे १२ बजे १९९५ अङ्कसम्म झर्‍यो । पौने १ बजेपछि भने नेप्से उकालो लाग्यो । अन्तत: बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १३.३३ अङ्कले बढेर नेप्से २०४३ अङ्कमा कायम भयो । २ अर्ब १७ करोड रुपैयाँको सेयर […]

१९ महिना यताकै तल्लो बिन्दुमा झर्‍यो नेप्से

काठमाडौँ – सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ। सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो। यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो। सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो। निरन्तरको […]

सेयर बजार डेढ वर्ष अघिकै बिन्दुमा, लगानीकर्ताको साढे ११ खर्ब बढी गुम्यो

९ महिना अघिबाट ओरालो लाग्न सुरु भएको सेयर बजार नेप्से परिसूचक डेढवर्ष अघिको बिन्दुमा झरेपछि बजारप्रति लगानीकर्ताको मनोबल खस्किंदै गएको छ ।

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]