काठमाडौँ– आफ्नो कामकाबारहीप्रति असन्तुष्टि जनाउँदै जुर्मुराउँदै गरेको पार्टीभित्रको शेखर कोइराला पक्षलाई मिलेर जान सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पक्षलाई टिकट वितरण अवसर नदिने हो कि भन्दै सशंकित बनेको शेखर कोइराला पक्षलाई प्रधानमन्त्री समेत रहेका देउवाले मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन्। गत आइतबार बालुवाटार पुगेका कोइरालालाई बढ्दो असमझदारी […]