काठमाडौँ, ९ असोज । यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको क्रास छ । ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन् । आकाश उज्यालिने छाँडकाँट नहुँदा मन अँध्यारिन्छ । जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन […]
काठमाडौं– प्रतिकूल मौसमका कारण देशभरका केही विमानस्थलमा हवाई उडान प्रभावित भएको छ। विशेषगरी कम दृश्यताका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलमा निर्धारित उडान तालिका प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। भरतपुरका लागि बुद्ध एयरका तीन उडानसमेत रद्द भइसकेका छन्। पोखरा विमानस्थलमा भने मौसम अनुकूल हुने […]
Kathmandu. Continuous rainfall across the country since Wednesday evening has affected the conventions of the Nepali Congress. The party's central election committee has made some changes to the predetermined dates due to difficulties in completing the conventions on time owing to adverse weather conditions. Rajiv Katuwal, member secretary of the Nepali Congress Central Election Committee, stated on Thursday that flexibility has been adopted in the regional convention schedule, taking into account the forecast from the Department of Hydrology and Meteorology. He wrote in a press release, 'Information has been received from election officers that heavy rainfall in various places is causing...
भक्तपुर । हनुमन्ते खोलाले जन सतह पार गरेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवार उद्धार गरिएको छ । जिल्ला प्रहरीले जनाए अनुसार मध्यपुर ठिमी नगरपालिका- १, लोकन्थलीमा रहेको होचो भागमा पानी छिर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई सुरक्षित स्थानमा लगिएको हो । पानीको बढ्दो चापका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त उध्दार भएको प्रहरीले जनाएको छ […]
निर्वाचनमा धक्का खाएपछि नेकपा एमालेमा शुरु पार्टी पुनर्गठनको बहस केन्द्रीय कमिटीको बैठकसँगै स्थगित भएको छ । लाग्दै गरेको घाम उडिजाने भुइँकुइरोले छपक्कै छोपेको जस्तो छ । संविधान दिवसको दिन च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष …