फागुनबाट र्याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’

र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ १६ फागुनबाट प्रसारणमा आउने भएको छ । निर्माण युनिटले कार्यक्रमको ट्रेलर सार्वजनिक गर्दै प्रसारण मिति बाहिर ल्याएको हो । ट्रेलरमा पछिल्लो समय सामाजिक संजालमा चर्चित र्‍यापर माइलालाई चित्रण गरिएको छ ।ट्रेलरमा मिस्टर डी, डेजेन र कवि–जीलाई प्रि–जजको रुपमा देखाइएको छ । तर, सोका निर्णायक र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले रहनेछन् । यसअघि निर्माण टिमले पहिलो ट्रेलरमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएक