जावलाखेलका प्रशिक्षकले उठाए रेफ्रीमाथि प्रश्न

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले सोमबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) संग गोलरहित बराबरी खेल्दै १ अंक जोड्यो । जारी लिगमा जावलाखेलले पहिलो अंक जोड्दा प्रशिक्षक किशोर केसी भने रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिए । उनले खेलपछि आयोजित पत्रकार सम्मेलनको शुरुमै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै यसले नेपालको फुटबल विकास नहुने […]

सम्बन्धित सामग्री

स्थानीय तह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हुन्छ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुर्याएको बताएका छन् ।नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ साधारणसभा तथा १८ औँ राष्ट्रिय सम्मेलनमा उनले भने, “स्थानीय तह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हुन्छ, सङ्घीय र प्रदेश तहमा कानुनतः सम्भव छैन । वि.सं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुप पक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ।”मुलुकको अर्थतन्त्र सुदृढ बनाउनेलगायत च

आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने अध्यक्ष नेपालको चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन रहेका...

हाम्रो पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन सक्दैनौं : माधव नेपाल

१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा नेता नेपालले भने, ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा […]

एकीकृत समाजवादीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुन्न – माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने चेतावनी दिएका छन्। एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधीन रहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो। उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावीसमेत गरे। काठमाडौँमा आइतबार […]

पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुँदैन- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने चेतावनी दिएका छन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो ।  उनले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबीसमेत गरे ।  आइतवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ...

कमल थापाले ओलीको प्रशंशा गर्दै उठाए ‘भारतीय नाकाबन्दी’ र ‘चुच्चे नक्शा’ को कुरा

चितवन, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा प्रस्तुत भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंशा गर्दै नाकाबन्दी र चुच्चे नक्शाको विषय उठाए । ‘भारतीय नाकाबन्दीले देश आक्रान्त थियो,’थापाले भने,‘केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिएर […]

”ग्लासगोमा देउवाले के कुरा उठाए, मोदीले के जवाफ दिए ?”

काठमाडौं, कात्तिक १७ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख राजन भट्टराईले जलवायु सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच वार्ता हुनु सकारात्मक कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले के कुरा उठाए र भारतीय समकक्षी नरेन्द्र मोदीले के जवाफ दिए भन्ने थाहा नपाईकन बोल्नु हतार हुने प्रतिक्रिया उनले दिए । आज नेपाली रेडियो नेटवर्कको […]

एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ?

काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक पटक उठाए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले नियमावलीको नियम २१ को खण्ड ख र घ अकर्षित गरेको बताए । सभामुखले आकर्षित गर्न खोजेको नियमावलीको सो प्रावधानको खण्ड खमा सभामुखले […] The post एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जीतको खुसीमा युक्रेनका कप्तानले उठाए बियरको बोतल

उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २–१ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी  दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए । पत्रकारहरुलाई उनले खेलपछि सोधे, ‘के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला ! ’वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी

प्रधानमन्त्रीले हात उठाए, विप्लवले गरे लालसलाम

प्रधानमन्त्री ओली र विप्लव सँगै मञ्चमा देखिएका थिए। प्रधानमन्त्रीले उपस्थितलाई हात हल्लाए। रातो टीका लगाएर आएका विप्लवले पनि हात उठाए।