इरानले पूर्व सहायक रक्षामन्त्री अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायबाट आलोचना

इरानले पूर्व सहायक रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायले आलोचना गरेका छन् । अकबरीको मृत्युदण्ड लगत्तै बेलायत, फ्रान्स, अमेरिकासहित विश्व समुदायले विरोध गरेका हुन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको बीबीसीले जनाएको छ । सुनकले ट्विटरमा लेख्नुभएको छ, 'यो एक निर्दयी र कायरतापूर्ण काम हो । बर्बर शासनले आफ्नै नागरिकको मानव अधिकारको सम्मान गर्न सक्दैन ।’ बेलायतका लागि जासुसी गरेको आरोपमा बेलायतीमूलका इरानी नागरिक अकबरीलाई इरानले मृत्युदण्ड दिएको ...

सम्बन्धित सामग्री

अकबरीको मृत्युदण्डको विश्वभर विरोध

पेरिस । अकबरीको मृत्युदण्डको बेलायत, फ्रान्स र अमेरिकासहित विश्व समुदायले विरोध गरेका छन् ।  बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताएका छन् । सुनकले ट्वीटरमा लेखेका छन्, “यो एक निर्दयी र कायरतापूर्ण

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम

काठमाडौँ – आज सन् २०२२ को डिसेम्बर २५ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम रोमानियाका राष्ट्रपतिलाई मृत्युदण्ड सन् १९८९ मा रोमानियाका राष्ट्रपति निकोला सेउसेस्कु र पत्नी एलेनालाई मृत्युदण्ड दिइएको थियो । क्रान्तिपछि कम्युनिष्ट नेता सेउसेस्कुलाई  अपदस्थ गरिएको थियो । अफगानिस्तामाथि रुसी हमला सन् १९७९ मा रुसद्वारा अफगानिस्तानमा आक्रमण सुरु भएको थियो […]

अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन

आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटना घातक ग्यास प्रयोग गरी मृत्युदन्ड सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो […] The post अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्व इतिहासमा आज : अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन

आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटनाघातक ग्यास प्रयोग गरी मृत्युदन्डसन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो ।ग्वाडलक्यानल कब्जादोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो । सन् १

इतिहासमा आज : घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन

एजेन्सी- आज सन् २०२२ को ८ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज इतिहासमा भएका केही घटना घातक ग्यास प्रयोग गरी मृत्युदन्ड सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो। नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर […]

सुन्दरतालाई औजार बनाएर जासुसी गर्ने महिला

करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिइयो । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् ।