श्रीलंकामा इन्धन वितरणमा कडाई

एजेन्सी, ५ वैशाख । श्रीलंकामा इन्धनमा कडाई गरिएको छ । आर्थिक संकटले इन्धन खरिद गर्न नसकिरहेको उसले अत्यावश्यक सवारी साधनलाई मात्र पर्याप्त इन्धन वितरण गर्न सुरु गरेको छ । शुक्रबारबाट मोटरसाइकल, तीन पाङ्ग्रे, कार, भ्यान र जीपलाई निश्चिम परिमाणमा तेल वितरण भएको छ । बस, ट्रक र व्यवसायिक सवारी साधनलाई भने इन्धन वितरणमा निगरानी छैन […]

सम्बन्धित सामग्री

विदाको दिन सरकारी सवारी चलाउने माथि प्रशासनको कडाई

सुर्खेत : सरकारले जेठ १ गतेदेखि लागू हुने गरी इन्धन खपत कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधनमाथि कडाई गर्न थालेको छ।सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउन नपाइने सरकारको निर्णय अनुसार सुर्खेत प्रशासनले सेतो नम्बर प्लेटका सवारीमाथि कडाई गर्न थालेको हो।आइतबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट ५ वटा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार नियन्त्रणमा लिइएका सवारी

विमानस्थलमा सुरक्षा जाँचमा कडाई, निगमका ट्यांकरलाई पनि सुरक्षा जाँच

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोटेश्वर तर्फबाट गएका युवा विमानमा प्रवेश गरेपछि प्रहरीले सुरक्षा जाँचलाई चुस्त बनाएको छ । विमानस्थल प्रवेश गरेर हवाई इन्धन अनलोड गर्ने आयल निगमका ट्यांकरलाई पनि चेकजाँच गरेर मात्र प्रवेश अनुमति दिन थालिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।सिनामंगलस्थित आयल निगम गेट, गोल्डेन गेट, फलामे गेटमा अहिले आयल निगमका ट्याङकरहरु विमानस्थल प्रवेश गर्नुअघि ‘भेहिकल सर्च मिरर’ प्रयोग गरेर चेकज