मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । जुम्लाका क्रियाशील संघसंस्था मानव अधिकारकर्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई जुम्ला प्रशासनमार्फत जुम्लास्थित आयोगको कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो  ।मानव अधिकार संरक्षण तथा प्रवर्द्धन गर्न नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगले १९ चैत २०६२ मा साविकका कर्णालीका जुम्ला, मुगु, क