काभ्रेमा चाडपर्व अवधिभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ […]

सम्बन्धित सामग्री

दसैँ अवधिभर टिपर चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले दसैँको समयावधिमा जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय, टिपर तथा यातायात व्यवसायीको बुधबार बसेको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।