पहिरोले बुढीगंगा नदी थुनियो, सतर्क रहन स्थानीय प्रशासनको आग्रह

बाजुरा र अछाम भएर बग्ने बुढीगंगा नदी आंशिक थुनिएकाले जतिबेला पनि जोखिम हुने भन्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ