इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]