स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सेयर बजार नियोजित रुपमा घटाइएको दाबी गरेका छन् ।विराटनगरमा शनिबार आयोजित अन्तरक्रियामा अध्यक्ष कार्कीले स्वतन्त्र रुपमा चल्नुपर्ने सेयर बजारलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे । कार्कीले सेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने बताए । उनले सेयर […]