काठमाडौं । कोभिड १९ संक्रमणका कारण आज एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५९ जना...