अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई […] The post अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘हक्की’ भन्दै रेखालाई सँगै चुनाब लडेका सांसद शर्माले दिए बधाई

काठमाडौं । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बनिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान’लाई लिएर कटाक्ष गरे । रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काइन् । एउटै दलका यी दुईबीच भनाभन नै पर्‍यो । आफ्नै दलका नेताबाट आलोचित […]

लिङदेनको टिप्पणीले रेखा थापा क्रुद्ध, अमेरिकाबाटै फर्काइन् जवाफ

आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् ।

नलबारीका नमिल्दा दुई दृश्य : कहाँ राप्रपा, कहाँ रेखा थापा !

दर्शकदीर्घाभन्दा बाहिरपट्टि सेल्फी खिच्न चाहने, अनि टिकटक बनाउने युवतीहरूको निर्विकल्प छनोट बनिहालिन् रेखा । उनी भुइँतलामा छिरिन्, त्यस मास्तिरका तलाहरूमा पसेर आमाहरूलाई अंकमाल गर्न थालिन् । नानीबाबुहरूलाई काखमा लिएर चुम्न थालिन् । स्कुले केटीहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिइन् । नजिकैको ब्युटिपार्लर र कस्मेटिक पसलबाट एक हूल युवती हुरुरुरु निस्किए ।

रेखा थापा मोरङ (३)बाट उम्मेदवार सिफारिस, माधव नेपालको क्षेत्रमा पनि नजर

अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य रहेकी उनी गृह जिल्ला मोरङ या काठमाडौंमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने योजनामा छिन्। मोरङ...

रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिनु स्वागतयोग्य : दीपकराज

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीको उम्मेदवारीप्रति समर्थन जनाएका छन्।शनिबार फेसबुकमा स्ट्याटस लेख्दै राप्रपाको अधिवेशन आफ्ना लागि चासोको विषय नभए पनि रेखा थापाले उम्मेदवारी दिनु स्वागतयाेग्य रहेकाे बताएका हुन्। राप्रपाको महामन्त्री पदका लागि रेखाले दिएको उम्मेदवारीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै दीपकले यस्तो स्ट्याटस लेखेका हुन्। गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले लेखेका छन

रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट

राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हा

अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि सुरु काठमाडौंमा सुरु भएको एकता महाधिवेशनसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा...