सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अब एससीटी (युनियनपे) कार्ड सेवा सुरु गरेको छ। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा सञ्चालन हुने यस कार्ड सेवामार्फत बैंकका ग्राहकहरूले डिजिटल भुक्तानीका लागि थप सहज, सुलभ र सुरक्षित माध्यम प्राप्त गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो डिजिटल सेवा दायरा विस्तार गर्ने […]