काठमाडाैँ। नेपाल फेरि एकपटक आईसीसी टी–२० विश्वकपमा पुग्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलका लागि यो क्षण शब्दभन्दा परको अनुभूति बनेको छ। उनी खुसी साट्दै सामाजिक सञ्जालमा भन्छन्,‘हामीले सपना देख्यौं, विश्वास गर्यौं र अन्ततः सफलता प्राप्त गर्यौं।’ अब नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा आफ्नो झन्डा फर्फराउनेछ। बुधबार […]