प्रधानन्यायाधीश राउतसँग बंगलादेशका प्रधानन्यायाधीशको द्विपक्षीय भेट

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार बंगलादेशका प्रधानन्यायाधीश सैयद रेफात अहमदसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।