फेरि सर्‍यो एमाले महाधिवेशनको बन्दसत्र

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ।