आरती र कविताको हत्याविरुद्व जनकपुरधाममा युवाहरुको प्रदर्शन (भिडिओ)

जनकपुरधाम । आरती साह र कबिता यादवको हत्याविरुद्ध आज युवाहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । पीडितलाई न्याय दिन प्रशासन आलटाल गरिरहेको भन्दै विभिन्न दलका युवाहरु आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मनिष ठाकुरको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुले आरती र कविताको हत्यारालाई कडा कारबाही गर, पीडितलाई न्याय देउ, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका थिए । […]

सम्बन्धित सामग्री

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ ।

आरती हत्या प्रकरणमा थप एक पक्राउ

जनकपुरधामकी आरती साह हत्या प्रकरणमा झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एकजनालाई पक्राउ गरेको छ। आरती साह हत्या प्रकरणमा जिल्ला हुँदै सर्वोच्च अदालतसम्म सुनुवाई भइसकेको अवस्थामा बुधबार साँझ प्रहरीले...

बलात्कार र महिलामाथि हुने हिंसाको विरोधमा नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण

काठमाडौं, १८ पुस । बलात्कार र बलात्कारपछि हुने क्रूर हत्याको विरोधमा नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘आरती’ का बारेमा जानकारी दिइएको हो । रे ईन्टरटेनमेन्ट तथा श्रीयान इन्टरटेनमेनटले प्रा.लि.ले निमार्ण गरेको यस कथानक श्रंखलामा कथा र निर्देशन रोशन दासको रहेको छ । उक्त आरती […]

तस्बिरमा हेर्नुहोस् जनकपुरधामको गंगा आरती

जनकपुर – जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा हुने गंगा आरती पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। जानकी मन्दिर हेर्न आउने पर्यटकहरु मन्दिरकै केही पर रहेको गंगासागरमा आरती हेर्न पुग्ने गरेका छन्। आन्तरिक पर्यटकहरु मात्र नभइ भारतलगायत विभिन्न मुलुकका पर्यटकहरु जनकपुरधाम आउँदा गंगा आरती हेर्न गंगासागरमा पुग्ने गरेका छन्। कुनै समय कुरुप पोखरीको रुपमा रहेको ऐतिहासिक गंगासागर […]

आरती साहलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। आरतीलाई न्याय माग्दै मंगलबार माइतीघरमा धर्नासहित प्रदर्शन गरिएको हो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव सिर्जना भएको थियो। दाइजोको नाममा आरतीको हत्या भएको […]

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।...

विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

काठमाडौं : विश्व शान्तिको कामना गर्दै बिहीवार वसन्तपुर दरबार क्षेत्रमा आरती गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)को आयोजनामा 'महा हरिनाम' आयोजना गरिएको हो। वसन्तपुर दरबार स्क्वायरमा इस्कॉन नेपालले विश्व शान्तिको कामना गर्दै आरती गरेको थियो। विश्व शान्तिको कामना गर्दै महाविष्णु स्वामी महाराज, प्रभुविष्णु महाराजले आरती वसन्तपुरमा आरती गरेका थिए…

छठ पूजा स्थलमा आरती

धनगढीको मोहना घाटस्थित छठ पूजा स्थलमा बुधबार साँझ आरती गरिँदै । तस्वीर, रासस

आरती स्ट्रिप्सका मालिकले कुटे मजदुर

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका सञ्चालकले मजदुरलाई कुटपिट गरेका छन् । भारतीय औद्योगिक घराना भूषण पावर स्टिलका माकिल सञ्जय सिङ्घलले मोरङमा आएर मजदुर कुटपिट गरेका हुन् । भूषण पावरले मोरङको बूढीगङ्गा गाउँपालिकालमा आरती स्ट्रिप्स इन्ड्रस्टिज सञ्चालन गरिरहेको छ । केही दिनअघि उद्योगमा आएका सिङ्घलले कारखानामा कार्यरत भारतीय मजदुर नगेन्द्रकुमार गुप्तामाथि कुटपिट गरेका... The post आरती स्ट्रिप्सका मालिकले कुटे मजदुर appeared first on Purbeli News.