काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ । श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित र अधिकार संरक्षणका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा काम अघि बढाएको हो । मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरी त्यहाँ कार्यरत […]