अमेरिकाद्वारा टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा

२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन । अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश […]