काठमाडौँ। बिहार विधानसभा चुनावको पहिलो चरणको मतदानको नतिजा सार्वजनिक भएको छ। बिहारका मुख्य निर्वाचन अधिकृतले जारी गरेको तथ्यांकअनुसार बिहीबार साँझ ५ बजेसम्म बिहारमा ६०.१८ प्रतिशत मतदान भएको छ। साँझ ५ बजेसम्म बेगुसरायमा सबैभन्दा बढी ६७.३२ प्रतिशत र शेखपुरामा सबैभन्दा कम ५२.३६ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्। बिहारका १८ जिल्लाका १२१ विधानसभा […]