ललिता निवास जग्गा घोटाला प्रकरण : १० लाख रुपैयाँ धरौटीमा छुटे कांग्रेस उपसभापति गच्छदार

ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।