प्रि–बजेट छलफलको सार्थकता

नेपालीमा एउटा उखान छ, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर, देशमा भएको छ त्यही । सभ्यता र अनुशासनको पाठ पढाउने संसद् नांगिएको छ, सुशासन दिन खोज्ने दलका शीर्ष नेताहरू भाग नमिलुन्जेल कुकुर र बिरालोको नीति लिन्छन्, भागशान्ति पाएपछि गौप्राणी बनिहाल्छन् । प्रतिनिधिसभामा आव ०८०/८१ को बजेटबारे छलफल भएको छ, प्रावधान छ छलफलको, प्रक्रिया हुन्छ तर बजेट […]