श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन

काठमाडौँ । चरम आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् । सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पुरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागे पनि सबैले अस्वीकार गरेका थिए । विदेशी मुद्रा सञ्चितिको ह्रासका […]

सम्बन्धित सामग्री