चुनावका लागि पनि कांग्रेस तयार छ: उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन्।