पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा उक्लियो

२४ असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले  सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पेड्रीले १७औ मिनेटमा गोल गरेका थिए । जितपछि बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । रियल मड्रिडको पनि ८ खेलबाट समान अंक भए पनि […]

सम्बन्धित सामग्री

स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल खेलमा बार्सिलोना विजयी भएका छ। आइतबार राति भएकाे खेलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई १–० ले पराजित गरेकाे हाे । बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि पेड्रीले ३५ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे थियाे । आइतबार राति भएको अर्को खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई २–० ले […]

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई ३–२ ले हराउँदै  शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ ।

मेसीको दुई गोलमा बार्सिलोना विजयी

२० वैशाख, काठमाडौं । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ३-२ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । जितपछि बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको छ भने शीर्ष स्थानमा एट्लेटिकोसँग अंक दूरी २ मा झारेको छ । भ्यालेन्सियाको मैदानमा सुरुमा गोल व्यहोरे पनि बार्सिलोनाले पुनरागमन गर्दै लगातार तीन […]

एट्लेटिको र बार्सिलोना विजयी

एट्लेटिको म्याड्रिड बिहीबार फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले हेएस्कालाई सजिलै २–० ले हरायो । एट्लेटिकोका लागि एन्जेल कोरेआ र यानिक कारास्कोले गोल गरे ।

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई  ३–० ले हराएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

मेस्सी फर्किदा बार्सिलोना विजयी, एथ्लेटिको पुनः शीर्ष स्थानमा

लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।बार्सिलोनाका लागि ७५० औँ तथा ला लिगामा ५ सयौँ खेल खेलिरहेका मेस्सीले फ्रांकी डि योङका लागि गोलको अवसर सिर्जना गरेका थिए । खेलको २७ औँ मिनेटमा गरिएको उक्त गोल नै खेलमा निर्णायक बन्यो ।जीतसँगै बार्सिलोना ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । यद्यपि, एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।उता खेलको अन्तिम मिनेटमा गोल

मेस्सी फर्किदा बार्सिलोना विजयी, एथ्लेटिको पुनः शीर्ष स्थानमा

लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।बार्सिलोनाका लागि ७५० औँ तथा ला लिगामा ५ सयौँ खेल खेलिरहेका मेस्सीले फ्रांकी डि योङका लागि गोलको अवसर सिर्जना गरेका थिए । खेलको २७ औँ मिनेटमा गरिएको उक्त गोल नै...