काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल भएको वाग्लेले […]
मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य कम्पनीका रूपमा राखिएको विषय विवादमा रहेका बेला वैदेशिक रोजगार विभागले २५ वटा म्यानपावर कम्पनीको आर्थिक तथा व्यावसायिक कारोबारमाथि विस्तृत विवरण मागेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ म्यानपावरलाई विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ अनुसार पत्र […]
Kailali. Even though two months have passed since the beginning of the fiscal year 2083/84, employees working under the Sudurpaschim Province government have not received their regular salaries.Although regular administrative work and service delivery activities of the offices have been operational since the beginning of the fiscal year, the government machinery itself has come under financial pressure due to the inability to implement the necessary budget. Employees are attending office regularly and performing their duties, but they have not been able to receive their remuneration.Due to not receiving salaries for the months of Shrawan and Bhadra, employees working in ministries...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन भोलि हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपछि निर्वाचन सम्पन्न भएको छ । शनिबार ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र […]
Butwal. Nepali Communist Party leader and former Deputy Prime Minister Dr. Bhim Rawal has stated that the unity of the leftist forces has weakened due to the leaders' lust for power and lack of communist conduct.Addressing a discussion program on 'The Role of Leftist Parties in the Current Political Situation' organized by Pushpalal Friendship Center in Butwal on Saturday, Rawal said that Nepal's communist parties have become further weakened after last year's Janji movement. He expressed the view that leaders who have been in leadership for a long time should introspect their past mistakes and hand over leadership to the...
वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको र अंग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषा बनाएको दाबी गर्दै आफ्ना शीर्ष उपलब्धिहरूको लामो सूची सार्वजनिक गरेका छन् । सर्भेक्षण रिपोर्टमा उनको लागि मध्यावधि चुनाव कठिन देखिएको भनाइहरू आइरहेका समय निर्वाचन नजिकिँदै गर्दा यो दाबी आएको हो । ट्रम्प नोभेम्बरको चुनावअघि आफ्नो कमजोर अनुमोदन दर […]