भलिबल : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौंमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा

सम्बन्धित सामग्री

ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोली

२८ पुस, काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा हुने १६औं ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार मुख्य प्रायोजक सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ८ टोलीको सहभागिता रहने जानकारी दिए । यही माघ १२ देखि २२ गतेसम्म गोगंबुमा हुने प्रतियोगितामा ३ विभागीय टोली एपीएफ, नेपाल पुलिस […]

न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअ

राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित

सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७-२५, २५-२०, ३०-२८, २५-२३ हराएको हो । राष्ट्रिय टोली र अनुभवी खेलाडीको बाहुल्यता रहेको दुबै टोलीको खेल निकै नै प्रतिस्पर्धात्मक बनेको थियो । जितसँगै आर्मीले ५ खेलबाट १५ अंक जोड्दै शीर

शिवम् न्यु डायमण्ड र पुलिसबीच उद्घाटन खेल

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आइतबार शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।