बलात्कार आरोप लागेका जिल्ला अदालतका कर्मचारी धरौटीमा छुटे, प्रहरीले ५ दिनमै बुझायो मुद्दा

तुलसीपुर । बलात्कारको आरोपमा पक्राउ परेका दाङ जिल्ला अदालतका एक कर्मचारी धरौटीमा छुटेका छन् । अदालतका तहसिलदार निरन्जनवावु पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । प्रहरीले पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गरेर सरकारी वकिल कार्यालयलाई फाइल बुझाएको थियो । सामान्य मुद्दामा नागरिकलाई २५ दिनसम्म थुन्ने गरेको दाङ प्रहरीले सरकारी […]