धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, एक जना पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार साँझ एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। जलेश्वर नगरपालिका ९ आगेपुर निवासी करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । राइनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा धनुषा जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई […]