नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज सोमबारबाट नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदै छ। आठवटा फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धात्मक क्रिकेट महोत्सवको यो दोस्रो संस्करण हो। एनपीएलको पहिलो संस्करणमै काठमान्डु गुर्खाज ऐतिहासिक क्षणनजिक पुगेको थियो। तर, चितवन राइनोज र कर्णाली याक्ससँग समान आठ अंक भए पनि काठमान्डुले प्लेअफ खेल्ने अवसर पाउन सकेन। ठ्याक्कै एक वर्षपछि दोस्रो संस्करण […]