राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ४ वर्ष अनावश्यक थुनामा राखेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिँदै उनले १० वर्षमा मुद्दा सकिएको भएपनि थप ४ वर्ष अनावश्यक थुनेको बताएका हुन् । ‘१० वर्षमा मुद्दा सकियो तर थप ४ वर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले […]