एनपीएलमा विराटनगरको दोस्रो जित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज (शनिबार) भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो। काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेटायो। जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, […]