रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँट

रिज लाइन इनर्जी लिमिटेडले पहिलो चरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले बुधबार वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँट गरेको हो। पहिलो चरणअन्तर्गत कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४२ हजार २ सय कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका […]