सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य […]