विराटनगर। शल्यक्रियाको नेतृत्व गरिरहेका चिकित्सक बीचमै अर्को बिरामी हेर्न जाँदा ७ वर्षीय बालकले सधैँका लागि आँखाको ज्योति गुमाउनुपरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार वरिष्ठ चिकित्सकले सहायकका भरमा शल्यक्रिया सक्न खोज्दा नाकको सामान्य शल्यक्रिया गर्न पुगेका सुनसरीको इटहरी-१ हाँसपोसाका जेनिस पाठकको दाहिने आँखाको नसा काटिएर सदाका लागि ज्योति गुमेको हो। के […]