सिटिजन्स क्यापिटलको विश्वसनीयतामा थप बल, योजना व्यवस्थापक ‘रेटिङ’ मा स्तरोन्नति

सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको हैसियतमा “CRAMC 1” रेटिङ प्राप्त गरेको छ । नेपालको क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले यसअघि प्रदान गरिएको “CRAMC 2” रेटिङलाई पुनरावलोकन गर्दै स्तरोन्नति गरी “CRAMC 1” मा पुर्‍याएको हो । ईक्रा नेपालले सिटिजन्स क्यापिटलको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा […]