सिटी सफारी चालक हत्या प्रकरण: पाँच बुँदे सहमति पछि शव उठ्यो

समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधीको रोहबरमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच पाँच बुँदे सहमति भएको हो ।