प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जेनजी युवा विकास रसाइली चितवन-१ बाट चुनाव लड्ने

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जेनजी युवा विकास रसाइलीले चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।