जेनजी उम्मेदवार १५७ जना

८ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा १५७ जना जेनजी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको १६५ सिटका लागि ३ हजार ४८७ जना उम्मेदवार छन् । यसमध्ये १५७ जना २८ …